Welcome to
Bara Chamber of Commerce & Industry
व्यापारिक प्रतिष्ठान र उद्योगहरुको स्थापना हुन थालेकोले विक्रम सम्वत् २०२४ सालमा व्यापारिक गतिविधि तथा देशको अर्थतन्त्रलाई संगठित पार्दै सरकारी तथा अन्य निकायहरुसँग छिटो छरितो समन्वय राख्ने उद्देश्यले औधोगिक र व्यापारिक संगठनको रुपमा यस संघको स्थापना भएको हो । स्थापना कालमा यसको नाम उद्योग व्यापार संघ, बारा, कलैया भएपनि २०४२ सालमा आएर उद्योग वाणिज्य संघ बारा कलैयाको नामले नामाकरण गरिएको हो । वि.सं. २०६१-६-२१ गते जिल्ला प्रशासन कार्यालयमा विधान संघ दर्ता गरी जिल्ला मुखी यानी बारा उद्योग वाणिज्य संघ नामाकरण गरियो । बारा जिल्लाका उद्योगी ब्यापारीहरुको प्रतिनिधिमूलक गैर राजनितिक थरीका यस संघले देशको आर्थिक विकासमा महत्वपूर्ण योग्दान पु¥याउँदै आएको छ ।
Read More